टुबोर्ग ३३० मि. लि. स्लिक क्यानको नयाँ स्वरुप सार्वजनिक

Dec 01, 2020 05:20 PM Merolagani



गोर्खा बु्रअरीले नयाँ ३३० मि.लि. स्लिक क्यान बजारमा सार्वजनिक गरेको छ । गोर्खा ब्रुअरीले सन् १९९० मा पहिलो पटक अन्तर्राष्ट्रिय ब्राण्ड टुबोर्ग नेपालमा भित्राएको थियो ।

विश्वप्यापी रुपमा सन् १८८० देखि उपभोक्ताहरुले यसको अदभुत ताजा स्वादको आनन्द लिईरहेका छन् भने नेपाली बजारमा पनि नं. १ बियर ब्राण्डको रुपमा रहेको छ ।

टुबोर्ग गोल्ड बियरले नयाँ ३३० मि.लि. स्लिक क्यान मात्र १७५ रुपैयाँमा ल्याएकोे छ । यसमा टुबोर्ग गोल्डको त्यही स्वाद नयाँ आकर्षक प्याकेजिङ्गमा रहेको छ । त्यसैले सोही स्वादको टुबोर्ग, सानो टे«ण्डी प्याकमा किफायती मूल्यमा उपलब्ध छ ।

 




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।