धितोपत्र बोर्डको कार्यालय खुमलटार पुग्यो

Jan 12, 2021 04:26 PM Merolagani



नेपाल धितोपत्र बोर्डको कार्यालय स्थानान्तरण भएको छ । बोर्डको कार्यालय ललितपुर महानगरपालिका स्थित खुमलटार पुगेको हो ।

खुमलटार स्थित एक्जोटिक ओरिएन्टल क्राफ्ट्सको स्वामित्वमा रहेको भवनमा स्थानान्तरण भएको बोर्डले जनाएको छ । उक्त स्थानबाट माघ १ गते देखि सोहि स्थानबाट बोर्डको सम्पुर्ण काम हुनेछ ।

बोर्डको कार्यालय हाल ललितपुरको जावलाखेल स्थित नेपाल प्रशासनिक प्रशिक्षणकाे परिसरका रहेको छ ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।