प्रि ओपन सेसन अपडेटः ११.३१ अंक बढ्यो नेप्से

Jan 13, 2021 10:52 AM Merolagani



बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ११.३१ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार २८.३१ अंक बढेर २२६७.७३ विन्दुमा पुगेको नेप्से, यस दिन सो सेसनमा ११.३१ अंक बढेर २२७९.०४ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.९१ अंक बढेको छ।

सो अवधिमा २५ कम्पनीको ३२ करोड ७५ लाख १८२ रुपैयाँ बराबरको ५ हजार ९२३ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १९ कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी २ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

 




१० सेकेण्डमै सकिएकाे अनौठो पत्रकार सम्मेलन

Oct 28, 2025 12:34 PM

नेपालको युवा आन्दोलनको आगो अझै निभिसकेको छैन । गत भदौ २३ र २४ गतेको आन्दोलनको आगो अझै बलिरहेको छ । मंगलवार बिहान संगीत बम नामक युवक रिपोर्टस क्लव नेपालमा पत्रकार सम्मेलनका लागि पुगे । पत्रकार सम्मेलनका लागि भनेर सञ्चारकर्मीहरु ११ बजे नै तोकिएको स्थानमा पुगिसकेका थिए । तर पत्रकार सम्मेलन १० सेकेण्डमै सकियो ।