प्रि ओपन सेसन अपडेटः ११.३१ अंक बढ्यो नेप्से

Jan 13, 2021 10:52 AM Merolagani

बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ११.३१ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार २८.३१ अंक बढेर २२६७.७३ विन्दुमा पुगेको नेप्से, यस दिन सो सेसनमा ११.३१ अंक बढेर २२७९.०४ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.९१ अंक बढेको छ।

सो अवधिमा २५ कम्पनीको ३२ करोड ७५ लाख १८२ रुपैयाँ बराबरको ५ हजार ९२३ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १९ कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी २ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

 

comments powered by Disqus

नेपाल बङ्गलादेश बैंकको ९९ औं शाखा भक्तपुर सिरुटारमा

Jan 20, 2021 08:00 PM

नेपाल बङ्गलादेश बैंकले (NBB) शाखा बिस्तारको क्रममा भक्तपुरको सूर्यविनायक १, सिरुटारमा आफ्नो ९९ औं शाखा संचालनमा ल्याएको छ । बैंकले माघ ७ गतेबाट उक्त शाखाबाट आफ्नो औपचारिक कारोबार शुभारम्भ गरेको हो ।