मूल्यमा प्रभाव पार्ने सूचना के हाे ? नेप्सेले एनसिसि बैंकसँग सोध्यो स्पष्टीकरण

Jan 24, 2021 04:51 PM Merolagani

नेपाल स्टक एक्सचेञ्जले नेपाल क्रेडिट एण्ड कमर्श बैंकको शेयरमा उच्च् खरिद चाप देखिएपछि स्पष्टिकरण सोधेको छ। नेप्सेले आइतबार कम्पनीको शेयरमा उच्च खरिद चाप देखिएको भन्दै मूल्यमा प्रभाव पार्ने कुनै निर्णय भएको भए ३ दिनभित्र जानकारी उपलब्ध गराउन निर्देशन दिएको हो।

गत विहिबारसम्म बैंकको शेयर सामान्य उतारचढावमानै कारोबार भइरहेकोमा माघ ११ गते आइतबार भने उच्च् खरिद चाप देखिएको नेप्सेले जनाएको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।