निगमले फेरी बढायो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल प्रतिलिटर १२१ रुपैयाँ पुग्यो

Apr 17, 2021 08:25 PM merolagani



निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।

 

निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रति लिटर १ रुपैयाँले बढाएको हो । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १२१ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर १०४ रुपैयाँ कायम गरिएको छ ।
 

 




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।