प्रि ओपन सेसन अपडेटः ११.३१ अंक बढ्यो नेप्से

Apr 20, 2021 10:52 AM Merolagani



मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ११.३१ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार ३७.५८ अंक घटेर २६६१.९४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ११.३१ अंक बढेर २६७३.२४ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स २.४० अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा ४१ कम्पनीको ७३ लाख ४० हजार ७३ रुपैयाँ बराबरको १२ हजार ४४३ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २१ कम्पनीको शेयरमूल्य बढेको छ भने ५ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी १५ कम्पनीको शेयरमूल्य सो सेसमा स्थिर रहेको छ।




लगातार चार दिन सरकारी बिदा, सरकारी कर्मचारीलाई राहत

May 22, 2026 12:15 PM

आगामी जेठ १४ गतेदेखि लगातार चार दिन बिदा परेको छ । जेठ महिनामा लगातार चार दिने बिदा हुने यो पहिलो पटक हो ।