स्वाभिमान लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत

May 06, 2021 03:11 PM Merolagani



स्वाभिमान लघुवित्त वित्तीय संस्था (SMFBS) को बोनस नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।

बिहिबार लघुवित्तको १ लाख ५३ हजार ४२३.६० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्तले शेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत बोनस शेयर, शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।