स्वाभिमान लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत

May 06, 2021 03:11 PM Merolagani

स्वाभिमान लघुवित्त वित्तीय संस्था (SMFBS) को बोनस नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।

बिहिबार लघुवित्तको १ लाख ५३ हजार ४२३.६० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्तले शेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत बोनस शेयर, शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

comments powered by Disqus

अभिकर्ता संघ बीमाको दायरा विस्तारमा बाधक बन्न खोज्योः बीमा समिति

Jun 13, 2021 08:32 PM

बीमा समितिले पेशागत बीमा अभिकर्ता संघलाई बीमाको दायरा विस्तारमा बाधक बन्न खोजेको आरोप लगाएको छ । संस्थागत बीमा अभिकर्ता निर्देशिकामा आपति जनाउदै संघले जारी गरेको विज्ञप्तीमा ध्यानकर्षण  गराउदै समितिले उक्त आरोप लगाएको हो ।