Sun, Oct 11, 2026
सिद्धार्थ इन्स्योरेन्स (SIL) ले लाभांश पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले जेठ २८ गते सिद्धार्थ इन्स्योरेन्स भवन, बबरमहल काठमाडौंमा भच्र्युअल माध्यमबाट १९ औं वार्षिक साधारण सभा बोलाएको हो ।
साधारण सभाले शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरिएको कम्पनीको हाल कायम चुक्ता पूँजीको १२ प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ बोनस शेयर र कर प्रयोजन सहित ३.७९ प्रतिशतले हुन आउने ३ करोड ७८ लाख ९४ हजार रुपैयाँ नगद लाभांश पारित गर्नेछ । यस्तै कम्पनीले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ता पनि पारित गर्नेछ । साधारण सभा तथा लाभांश प्रयोजनको लागि कम्पनीले जेठ १४ गते देखि २८ गते सम्म बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार जेठ १३ गते सम्म कायम शेयरधनीले मात्रै कम्पनीले लाभांश पाउनेछन् । नेपाल टेलिकमका सिम प्रयोगकर्ताले पनि अब एसएमएसबाटै शेयर बजारकाे जानकारी लिन सक्ने
साधारण सभाले शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरिएको कम्पनीको हाल कायम चुक्ता पूँजीको १२ प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ बोनस शेयर र कर प्रयोजन सहित ३.७९ प्रतिशतले हुन आउने ३ करोड ७८ लाख ९४ हजार रुपैयाँ नगद लाभांश पारित गर्नेछ ।
यस्तै कम्पनीले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ता पनि पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश प्रयोजनको लागि कम्पनीले जेठ १४ गते देखि २८ गते सम्म बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार जेठ १३ गते सम्म कायम शेयरधनीले मात्रै कम्पनीले लाभांश पाउनेछन् ।
एनएमबि बैंक लिमिटेड (NMB) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।