शुक्रबार थपिए ६६५३ कोरोना संक्रमित, १०१ जनाको मृत्यु

Jun 04, 2021 05:51 PM Merolagani



 नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ६५३ जनामा कोराना भाइरस संक्रमण पुष्टि भएको छ । 

२० हजार ८१३ जनाको पिसिआर र एन्टिजेन परिक्षण मार्फत सो सङख्यामा कोरोना संक्रमित भेटिएको हो ।

योसँगै नेपालमा पाँच लाख ८१ हजार ५६० जनामा कोरोना संक्रमित पुगेका छन् । भने शुक्रबार कोरोना संक्रमणबाट थप १०१ जनाको मृत्यु भएको छ भने २४ घण्टामा कोराना मुक्त भएर आठ हजार ६ सय ६३ जना घर फकिएका छन् ।

यो सँगै नेपालमा चार लाख ७६ हजार १३० जना कोरोना मुक्त भएका छन् ।




साहस ऊर्जाको खुद नाफा १ अर्ब ३५ करोड नाघ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 02, 2026 09:39 AM

साहस ऊर्जा लिमिटेड (SAHAS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ।