पछिल्लो २४ घण्टामा ६६३६ जना संक्रमण मुक्त, ३४७९ नयाँ संक्रमित थपिदा ९९ को मृत्यु

Jun 06, 2021 05:09 PM merolagani



पछिल्लो २४ घण्टामा ६६३६ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै आइतबार थप ३४७९ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०४७१ पीसीआर परीक्षणबाट ३०२४ र ३२६२ एन्टिजेन परीक्षणमा ४५५ जना गरी ३४७९ जनामा संक्रमण पुष्टि भएको हो

त्यस्तै कोरोना संक्रमणबाट ९९ जनाको मृत्यु भएको छ ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।