राष्ट्रिय आविस्कार केन्द्र र ब्रिटिश कलेजले कोभिड–१९राहत कार्यमा सहकार्य गर्ने

Jun 07, 2021 12:46 PM merolagani



थापाथली स्थित द ब्रिटिश कलेज र राष्ट्रिय आविस्कार केन्द्र (नेशनल इनोभेशन सेन्टर) ले संयुक्त रुपमा कोरोना महामारी विरुद्ध लड्न नयाँ सामाजिक कल्याण सहयोगको घोषणा गरेका छन्।

दुवै संस्थाले संयुक्तरुपमा मिलेर नेपालको वर्तमान संकटकोअवस्थामा सहयोगको निम्ती नेशनल इनोभेशन सेन्टरलाई थप उर्जासील बनाउन र राहतकार्यलाईअझ सुदृढपार्नको लागिएकपरियोजनाअगाडि बढाउने भएकाछन्।

कलेजकानिर्देशक महेन्द्रराज कँडेलले भने,’नेशनल इनोवेशनसेन्टर सँग साझेदारीगर्न पाउँदा हामी अत्यन्त खुसी छौँ।ब्रिटिशकलेजले लामोसमय देखि यस्ता प्रकारको साझेदारी र सामाजिककार्यहरू गर्दै आएको छ।हामी विश्वासग र्दछौँकि कोभिड१९ विरूद्धलड्न यसले धेरैसहयोगी भुमिका खेल्नेछ।आउने दिनमापनि यी प्रकारका साझेदारी र सिएसआर गर्दै जानेछौँ।’

टिबिसीरएन आइसीलेको भिड–१९विरुद्धफ्रन्टलाइनमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आवयश्क स्वास्थ्य सामाग्रीहरु वितरणगर्ने लक्ष्य राखेको छ।

योसंकटको समयमा आममानिसलाई आवश्यक सेवाहरू प्रदानगरिने बताइएको छ।यसकालागि टिबिसीले राष्ट्रियआविस्कार केन्द्रलाईअनुदानदिनेछ।vयोउदेश्य प्राप्तिका लागि एनआइसीले सांगठनिक र व्यक्तिगत रुपमा निरन्तरअनुसन्धान गर्दै योगदान गर्नेछ।

यसक्रममा संयुक्तरुपमा टिबिसीरएनआइसीले कोभिड–१९राहत कार्यक्रमलाई विभिन्न तरिकालेअगाडि बढाइने बताइएको छ।

 




वाणिज्य बैंकहरूको वित्तीय विश्लेषणः नबिल नाफामा अगाडि, एभरेस्टको लाभांश क्षमता उच्च

Aug 16, 2026 07:24 AM

नेपालमा सञ्चालनमा रहेको २० वटै वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०८२८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरिसकेका छन्। विवरण अनुसार वाणिज्य बैंकहरूको समग्र स्थितिमा निकै उतारचढाव देखिएको छ।