Fri, Sep 25, 2026
रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको संस्थापक शेयर बन्देज फुकुवा भएको छ।
कम्पनीले आईपीओ बाँडफाँट गरेको तीन वर्ष पुरा भएकोले संस्थापक शेयर बन्देज फुकुवा भएको हो। सो शेयर जेठ २६ गतेदेखि सर्वसाधारण शेयर जस्तै कारोबार गर्न सकिने भएको छ।
असोज ५ गते, सोमबार, नेपाली शेयरबजार बन्द रहने भएको छ।