Fri, Jun 19, 2026
नेरुडे लघुवित्त वित्तीय संस्था (NLBBL) को शेयर रजिष्टारमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड नियुक्त भएको छ ।
लघुवित्तले संस्थाको शेयर सम्बन्धी सम्पुर्ण कार्य गर्नको लागि आरविवि मर्चेन्टलाई शेयर रजिष्टार नियुक्त गरेको हो । लघुवित्त सञ्चालक समितिको निर्णय अनुसार २०७८ साउन १ गते देखि लागू हुने गरी एक वर्षको लागि शेयर रजिष्टार नियुक्त गरिएको जनाएको छ ।
लघुवित्तले संस्थाको शेयर सम्बन्धी सम्पुर्ण कार्य गर्नको लागि आरविवि मर्चेन्टलाई शेयर रजिष्टार नियुक्त गरेको हो ।
लघुवित्त सञ्चालक समितिको निर्णय अनुसार २०७८ साउन १ गते देखि लागू हुने गरी एक वर्षको लागि शेयर रजिष्टार नियुक्त गरिएको जनाएको छ ।
डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।