प्रि ओपन सेसन अपडेटः १३.२५ अंक बढ्याे नेप्से

Jun 17, 2021 10:52 AM Merolagani



साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १३.२५ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार ५२.४१ अंक घटेर २९६९.६९ विन्दुमा बन्द भएको बजार, यस दिन सो सेसनमा १३.२५ अंक बढेर २९८२.९७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ३.९७ अंक बढेर ५४५.९७ विन्दुमा पुगेको छ।

बिहीबार प्रि ओपन सेसनमा ६४ कम्पनीको शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३४ कम्पनीको शेयरमूल्य बढेको छ भने १५ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी १५ कम्पनीको शेयरमूल्य भने सो सेसनमा स्थिर रहेको छ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।