कांग्रेसबाट बालकृष्ण खाँड र ज्ञानेन्द्र बहादुर कार्की मन्त्री बन्ने

Jul 13, 2021 06:18 PM Merolagani



शेरबहादुर देउवा नेतृत्वको सरकारमा कांग्रेसबाट केन्द्रीय सदस्य बालकृष्ण खाँड र ज्ञानेन्द्र बहादुर कार्की मन्त्री बन्ने भएका छन् ।

नेपाली कांग्रेसबाट पहिलो चरणमा गृहमन्त्री बालकृष्ण खाँड र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की बन्ने भएका हुन । मंगलबार देउवाको नेतृत्वमा ५ सदस्यीय सानो आकारको मन्त्रीमण्डल हुने भएको छ ।

त्यस्तै जसपाले आज मन्त्रीको नाम नपठाउने भएको छ । नवनियुक्त प्रधानमन्त्री देउवा तथा मन्त्री साँझ ६ बजे सपथ लिने कार्यक्रम तय भएको छ ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।