चौतर्फी विरोधपछि आयल निगमले घटायो इन्धनको मूल्य, कति पुग्यो ?

Jul 14, 2021 10:00 PM Merolagani



नेपाल आयल निगमले इन्धनको मूल्य अस्वभाविक रुपमा बढेको भन्दै चौतर्फी विरोध भएपछि इन्धनको मूल्य घटाएको छ


इन्धनको मूल्य बढेको विरोधमा आन्दोलनरत विद्यार्थीको माग सम्बोधन गर्दै नेपाल आयल निमगले तेलको मूल्य घटाएको हो । नयाँ मूल्य सुची अनुसार निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य १-१ रूपैयाँले घटाएको छ ।

नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय २८ रूपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १ सय ११ रूपैयाँ पर्नेछ ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।