Fri, Mar 20, 2026
लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्वीटी फण्ड (LEMF) ले गत आर्थिक वर्षको मुनाफाबाट इकाईधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कोषले आर्थिक वर्ष २०७७/७८ को लागि ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। साउन ७ गते सम्पन्न सञ्चालक समितिको बैठकले उक्त दरमा नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुङ्गो लगाएको छ। आइतबार बसेको पार्टीको सचिवालय बैठकले ४८ जना महिलासहित ५७ जनाको नाम छनोट गरेको हो।