नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड २०७८ सूचीकरण खारेज

Jul 26, 2021 12:44 PM Merolagani



नेपाल इन्भेष्टमेन्ट बैंक (NIB) ले जारी गरेको '८ प्रतिशत नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड २०७८' सूचीकरण खारेज भएको छ ।

बैंकको उक्त वण्ड असार १० गते परिपक्क भएपछि सूचीकरण खारेज भएको हो । बैंकले असार ३१ ग्ते नेप्सेमा दिएको निवेदन अनुसार वण्ड परिपक्क भएपछि सूचीकरण खारेज भएको हो

बैंकले ७५ करोड रुपैयाँख बराबरको ७ लाख ५० हजार थान वण्ड जारी गरेको थियो ।

 




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।