नाडाको अध्यक्षमा करण चौधरीको उम्मेद्वारी घोषणा

Jul 26, 2021 05:50 PM merolagani



अटो मोबाइलस् डिलर्स एसोसियसन अफ नेपाल नाडाको अध्यक्षमा करण चौधरीले उम्मेद्वारी घोषणा गरेका छन् ।

सीजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक चौधरीले आगामी भदौमा हुने नाडाको अधिवेशनका लागि अध्यक्षमा आफ्नो दाबी गरेका हुन । अहिले उनी नाडाको वर्तमान कार्यसमितिका उपाध्यक्ष रहेका काम गरिरहेका छन ।

नाडालाई बलिायो बनाउदै , सातै प्रदेशमा विस्तार भइसकेको अवस्थामा सबै प्रदेश संरचनालाई अझै व्यवस्थित र बलियो बनाउने बताएका छन ।

उनले सोमबार एक स्टाटस लेख्दै नेपालको अटो मोबाइल सेक्टरलाई आफ्नो नेतृत्वमा अघि बढाउने जनाएका हुन ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।