प्रि ओपन सेसन अपडेटः ७ अंक बढ्यो नेप्से

Aug 05, 2021 10:51 AM Merolagani

साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ७ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार १२.०५ अंक बढेर ३१२३.१४ विन्दुमा पुगेको नेप्से, यस दिन सो सेसनमा ७.०९ अंक बढेर ३१३०.५४ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.६९ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा ७८ कम्पनीको शेयर कारोबार भएको छ। जसमध्ये ५९ कम्पनीको शेयरमूल्य बढेको छ भने १२ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ७ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।