दुई दिन नेप्सेको सिस्टम नचल्ने

Aug 05, 2021 06:08 PM Merolagani



दुई दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सिष्टम उपलब्ध नहुने भएको छ ।

डाटा सेन्टरको अपग्रेड गर्न लागेकोले नेप्सेको वेबसाइट सिष्टम उपलब्ध नहुने नेप्सेले जनाएको छ ।

त्यस अनुसार शुक्रबार र शनिबार दुई दिन नेप्सेको वेवसाइट चल्ने छैन् ।

नेप्सेले पुरानो वेवसाइट बन्द गरेर नयाँ वेसवासइट सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । उक्त कार्यको लागि नेप्सेले दुई दिन वेबसाइट बन्द गरेका काम गर्न लागेको हो ।




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।