Wed, Aug 26, 2026
बिहीबार देशभरमा दुई हजार चार जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । यसै अवधिमा १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार आज एक हजार ८४६ जना संक्रमणमुक्त भएका छन् । आज थपिएका संक्रमितमध्ये काठमाडौंका ५४१ जना, ललितपुरका १५२ जना र भक्तपुरका १०० जना हुन् । हाल नेपालमा सक्रिय संक्रमितको कुल संख्या ३३ हजार ९४६ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार आज एक हजार ८४६ जना संक्रमणमुक्त भएका छन् । आज थपिएका संक्रमितमध्ये काठमाडौंका ५४१ जना, ललितपुरका १५२ जना र भक्तपुरका १०० जना हुन् ।
हाल नेपालमा सक्रिय संक्रमितको कुल संख्या ३३ हजार ९४६ रहेको छ ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हाइडोपावर कम्पनीहरूको खुद नाफा औसतमा ४ सय ७१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कुल १ सय ११ वटा हाइडोपावर कम्पनीहरूको वित्तीय विवरण अनुसार ९१ वटा कम्पनी खुद नाफामा रहेका छन् भने २० वटा कम्पनी अझै घाटामा रहेका छन्।