प्रि ओपन सेसन अपडेटः साढे २ अंक बढ्यो नेप्से

Sep 14, 2021 10:53 AM Merolagani



मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २ अंक बढेको छ।

  अघिल्लो कारोबार दिन अर्थात सोमबार ०.२७ अंक बढेर २९४७.६९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.५३ अंक बढेर २९५०.३७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.८० अंक बढेको छ।

यस दिन सो सेसनमा १२ कम्पनीको शेयर कारोबार भएको छ। जसमध्ये ६ कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी २ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।




सुन र चाँदीको मूल्यमा गिरावट

Feb 16, 2026 11:04 AM

फागुन ४ गते, सोमबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला ३ हजार रुपैयाँले घटेको छ भने चाँदी तोलामा १२५ रुपैयाँले घटेको हो ।