मञ्जुश्री फाइनान्सले प्रकाशित गरेको पुरानै ब्याजदर लागु हुने

Sep 21, 2021 12:26 PM Merolagani



मञ्जुश्री फाइनान्स लिमिटेडलेले असाेज महिनादेखि लागु हुने गरी प्रकाशित गरेको पुरानै ब्याजदर लागु हुने कम्पनीले जनाएको छ।

फाइनान्सले यसअघि नै असाेजदेखि लागु हुने गरी ब्याजदर सार्वजानिक गरिसकेकोमा सोमबार पुनः नयाँ ब्याजदर सार्वजानिक गरेको थियो। फाइनान्सले नयाँ ब्याजदर सम्वन्धि सूचना भुलवश छापिएको जनाएको छ।

सोमबार सार्वजानिक गरेको सूचनामा केहि दरहरु फरक परेपनि पुरानै सूचनाअनुसार ब्याजदर लागु हुने कम्पनीले जनाएको छ।

लागु हुने ब्याजदर

 




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।