सारथी नेपाल लघुवित्तले प्रतिकित्ता ११६ रुपैयाँमा एफपीओ निष्काशन गर्ने

Oct 04, 2021 07:56 AM Merolagani



सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड (NSLB) ले प्रतिकित्ता ११६ रुपैयाँमा एफपिओ निष्काशन गर्ने भएको छ।

लघुवित्तले एफपीओ निष्काशन गर्ने अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो।

लघुवित्तले प्रतिकित्ता ११६ रुपैयाँका दरले ३ करोड ८२ लाख ३९ हजार रुपैयाँ बराबरको ३ लाख २९ हजार ६४९ कित्ता एफपीओ निष्काशन गर्नेछ।

लघुवित्तकाे एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकककाे काम एनएमबी क्यापिटलले गर्नेछ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।