Tue, Oct 13, 2026
सि.बि.आई.एल. क्यापिटलको (CBIL) पन्ध्रौं वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । उक्त सभा कम्पनीको कार्यालय बाटुलेघर, डिल्लीबजारमा सम्पन्न भएको हाे।
साे साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २५ % नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
एनएमबि बैंक लिमिटेड (NMB) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।