रिडी हाइड्रोपावरको शेयर कारोबार रोक्का

Nov 08, 2021 10:45 AM Merolagani



नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले रिडी हाइड्रोपावर  डेभलपमेन्ट कम्पनी (RHPC) को शेयर कारोबार रोक्का गरेको छ।

नेप्सेले मर्जर प्रयोजनार्थ कम्पनीको शेयर कारोबार रोक्का गर्न लागेको हो। रिडी हाइड्रोपावर र रैराङ हाइड्रोपावर एक आपसमा गाभिन लागेको हो। यी दुई कम्पनीले कात्तिक १७ गते एक आपसमा गाभिने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर गरेका थिए।

दुबै कम्पनीको संयुक्त कारोबार शुरु नहुन्जेलका लागि दोस्रो बजारमा रिडी हाइड्रोपावरको कारोबार रोक्का गरिएको हो।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।