Mon, Oct 12, 2026
अरुण काबेली हाइड्रोपावर (AKPL) ले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई वितरण गरेको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ।
नेप्सेले बिहीबारदेखि कारोबार गर्न मिल्ने गरी कम्पनीको २६ लाख ९५ हजार ६०५ कित्ता शेयर सूचीकरण गरेको हो। कम्पनीले गत वर्षको कमाइबाट शेयरधनीहरुलाई १७ प्रतिशत बोनस शेयर वितरण गरेको थियो सोहि शेयर नेप्सेमा सूचीकृत भएको हो।
नेप्सेले बिहीबारदेखि कारोबार गर्न मिल्ने गरी कम्पनीको २६ लाख ९५ हजार ६०५ कित्ता शेयर सूचीकरण गरेको हो।
कम्पनीले गत वर्षको कमाइबाट शेयरधनीहरुलाई १७ प्रतिशत बोनस शेयर वितरण गरेको थियो सोहि शेयर नेप्सेमा सूचीकृत भएको हो।
एनएमबि बैंक लिमिटेड (NMB) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।