प्रिमियर इन्स्योरेन्सले घाेषणा गर्याे लाभांश

Nov 21, 2021 10:27 AM Merolagani



प्रिमियर इन्स्योरेन्स (PIC) ले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

 

कम्पनीको मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनश शेयर र कर प्रयोजन समेत गरी ७.५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र कम्पनीको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछ।

उक्त बोनश शेयर वितरणपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब १५ करोड ५१ लाख ५२ हजार रुपैयाँ पुग्नेछ। 




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।