Wed, Sep 02, 2026
नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको पहिलो त्रैमासिक समीक्षा गरेको छ। केन्द्रिय बैंकले गरेको संशोधनमा अधिकाँश नीतिहरुलाई यथावत राखिएको छ।
केन्द्रिय बैंकले कर्जा निक्षेप अनुपात तथा शेयर धितो सम्बन्धि व्यवस्थालाई निरन्तरता दिएको छ। यस्तै आयातमा भने केहि कडाइ गर्न खोजेको छ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) (NIFRA) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।