विन नेपाल लघुवित्तकाे लाभांश घोषणा

Mar 28, 2022 11:05 AM Merolagani



विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड (WNLB) गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ११.५प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ११ प्रतिशत बोनस शेयर रहेको छ भने ०.५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।




भविष्यको प्रेडिक्सनमा रमाउने शेयर बजार वर्तमानसँग आत्तियो, बुँदा नम्बर ४५ मा केछ?

Mar 29, 2026 05:49 PM

नेपालको राजनीति र शेयर बजार सधैँ एउटै सिक्काका दुई वटा पाटा जस्तै रहेका छन्। राजनीतिमा सानो हलचल हुँदा पनि त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारको ग्राफमा देखिने गर्दछ।