एनआईसी एशिया क्यापिटलले इकाईधनीहरुको बैंक खातामा पठायो लाभांश

Apr 13, 2022 10:04 AM Merolagani



एनआईसी एशिया क्यापिटलले आफ्नो व्यवस्थापनमा रहेका तीन म्युचुअल फण्डहरुको लाभांश इकाईधनीहरुको बैंक खातामा जम्मा गरेको छ।

क्यापिटलले एनआईसी एशिया ग्रोथ फण्ड, एनआईसी एशिया ब्यालेन्स्ड् फण्ड र एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको लाभांश इकाईधनीहरुको खातामा पठाएको हो। क्यापिटलले डिम्याट खातामा उल्लेख गरेको बैंक खातामा जम्मा गरेको हो।

हालसम्म संकलन नगरेको तथा बैंक खातामा पठाउँदा विविध कारणले गर्दा फिर्ता आएको इकाईधनीहरुको विवरण क्यापिटलको वेबसाइटमा राखिएको छ।




भविष्यको प्रेडिक्सनमा रमाउने शेयर बजार वर्तमानसँग आत्तियो, बुँदा नम्बर ४५ मा केछ?

Mar 29, 2026 05:49 PM

नेपालको राजनीति र शेयर बजार सधैँ एउटै सिक्काका दुई वटा पाटा जस्तै रहेका छन्। राजनीतिमा सानो हलचल हुँदा पनि त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारको ग्राफमा देखिने गर्दछ।