Sat, Aug 01, 2026
बुटवल उपमहानगरपालिकामा काँग्रेसको अग्र स्थानमा रहेको छ।
सत्ता गठबन्धनबीच तालमेल भएको बुटवलमा मेयर पदमा हालसम्म काँग्रेसका उम्मेद्वारले २१५ मत पाउँदा राप्रपाले ११३ मत पाएको छ। एमाले भने ७८ मतका साथ तेस्रो स्थानमा छ। अहिलेसम्म ४०० मत गनिएको छ।
सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।