Fri, Oct 09, 2026
विराटनगर महानगरपालिकामा मतगणना सुरु भएको छ।
शुक्रबार राति बसेको सर्वदलीय बैठकले शनिबार बिहान ८ बजेबाट मतगणना सुरू गर्ने निर्णय गरेको भएपनि पानी परेका कारण दुई घण्टा ढिलो १० बजेबाट सुरु भएको हो।
एनएमबि बैंक लिमिटेड (NMB) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।