जनरल इन्स्योरेन्सको हकप्रद निष्काशन गर्ने

May 23, 2022 10:45 AM Merolagani



जनरल इन्स्योरेन्स (GIC) ले हकप्रद शेयर निष्काशन गर्ने भएकाे छ।

 

जेठ ६ गते बसेको सञ्चालक समितिको बैठकले बीमा समितिबाट स्वीकृती लिइ ३० प्रतिशत हकप्रद निष्काशन गर्ने अनुमति दिने निर्णय गरेको हो।




चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Oct 02, 2026 06:42 AM

असोज १६ गते, शुक्रबार, चार कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन कुमारी बैंक, सिटिजन्स बैंक इन्टरनेश्नल, विकास हाइड्रोपावर र सानिमा मिडिल तमोर हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।