नेपाल पुनर्बीमा कम्पनीले रि रेट्रो प्रोग्रामको लागि १९ ब्रोकरको सूची निकाल्यो

Sep 19, 2022 11:49 AM Merolagani



नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (NRIC) ले नेपाल रि रेट्रो प्रोग्रामको लागि ब्रोकर कम्पनी सार्वजनिक गरेको छ ।

कम्पनीले सार्वजनिक खरिद ऐन अनुसार असोज २ गते ब्रोकर कम्पनीको सूची सार्वजनिक गरेको हो ।

चालु आर्थिक वर्ष २०७९/८० को लागि कम्पनीले १९ ब्रोकर कम्पनीको सूची सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरिएका ब्रोकरहरुमा अधिकांश भारतीय कम्पनीहरु रहेका छन् ।

कम्पनीले आफ्नो जोखिमलाई हस्तान्तरण गर्नको लागी नेपाल रिरेट्रो प्रोग्राम अन्तर्गत पुनर्बीमा ब्रोकर कम्पनीहरुको नाम सार्वजनिक गरेको हो ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।