Fri, Mar 27, 2026
अरुण काबेली पावर लिमिटेड(AKPL)को लाभांश घोषणा भएको छ । २०७९ असोज २ गते बेलुकी ३ बजे बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
हाल कायम चुक्ता पूँजी एक अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँको १० प्रतिशतले कर बाहेक हुन आउने लाभांश दिइने भएको हो । उक्त लाभांश विद्युत नियमन आयोगको स्विकृती र आगामी बस्ने कम्पनीको १२औं वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउने छन् ।
हाल कायम चुक्ता पूँजी एक अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँको १० प्रतिशतले कर बाहेक हुन आउने लाभांश दिइने भएको हो ।
उक्त लाभांश विद्युत नियमन आयोगको स्विकृती र आगामी बस्ने कम्पनीको १२औं वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउने छन् ।
फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।