मकवानपुरकाे जुरी खेतमा बस दुर्घटना,६ जनाकाे मृत्यु

Sep 22, 2022 03:36 PM merolagani



मकवानपुरको भीमफेदी गाउँपालिकाको जुरीखेतमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएका छ ।  

बस सडकबाट तल खस्दा ६ जनाको घटनास्थलमै मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।