बालेनले चलाए वीर अस्पताल अगाडि डोजर, अब औषधि किन्न कहाँ जाने ?

Sep 22, 2022 03:52 PM Merolagani



काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बलेन) साहले वीर अस्पताल अगाडि डोजर चलाएका छन् । उनले वीर अस्पताल क्षेत्र वरपर बनेका अनधिकृत संरचना हटाएका हुन् ।

महानगरपालिले अस्पतालको भवनदेखि उत्तर तर्फ रहेका अनधिकृत संरचना डोजर लगाएर हटाउन छ । डोजर चलाउनु अघि सो क्षेत्रमा रहेका टहराहरु हटाउन महानगरपालिकाले सूचना जारी गरेको थियो ।

सूचना जारी गर्दा पनि अनधिकृत संरचना नहटाएकपछि डोजर लगाएर हटाउनु परेको महानगरपालिकाको भनाइ छ । सो क्षेत्रमा औषधि रहेका थिए । वीर अस्पतालका बिरामीहरुले ती पसलहरुबाट औषधि किन्दै आएका थिए । तर, अब औषधि किन्न कहाँ जाने हुन् ?

 




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।