निर्वाचन मत परिणामः अहिलेसम्म कुन पार्टीले कहाँ कहाँ जित्यो ?

Nov 23, 2022 07:32 AM Merolagani

अहिले देशभर मत गणना जारी छ । हालसम्म मतगणना सार्वजनिक भइसकेका क्षेत्रहरुका यसप्रकार छन् ।

 

सबैभन्दा अगाडी नेपाली काँग्रेस छ भने राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमालेले केही सिट जितेका छन् ।

यस्तो छ मत परिणम

नेपाली कांग्रेसः

१‍) काठमाडौं-१: प्रकाशमान सिंह

२)काठमाडौं-३ सन्तोष चालिसे

३)काठमाडौं-४: गगन थापा

४)काठमाडौं-५: प्रदीप पौडेल

५)काठमाडौं-१०: राजन केसी

६)मनाङ- टेकबहादुर गुरूङ

७)मुस्ताङ: योगेश गौचन

८)तनहुँ-२: शंकर भण्डारी

९)सुर्खेत-२: हृदयराम थानी

१०)ललितपुर-१: उदयशमशेर राणा

११)पर्सा-४: रमेश रिजाल

१२)डडेल्धुरा: शेरबहादुर देउवा

१३)रसुवा-१: मोहन आचार्य

१४)ओखलढु‌ंगा: रामहरि खतिवडा

१५)झापा-१:विश्वप्रकाश शर्मा

१६)कञ्चनपुर-३:रमेश लेखक

१७)पर्सा-२:अजयकुमार चाैरसिया

१८)दार्चुला:दिलेन्द्र प्रसाद बडु

१९)कैलाली-४:वीरबहादुर बलायर

२०)म्याग्दी-१:खमबहादुर गर्बुजा

२१)कञ्चनपुर-२:एनपी साउद

२२)गाेरखा-१: राजेन्द्र बजगाई

२३)मनाङ-१: टेकबहादुर गुरुङ

२४)भक्तपुर-२: दुर्लभ थापा क्षेत्री

२५)सिन्धुली-१: श्यामकुमार घिमिरे

२६)ललितपुर-१: उदयशम्शेर जब राणा 

२७)दैलेख-२: दिक्पाल कुमार शाही 

२८) आछाम २ –पुष्प बहादूर साह

२९)  बाँके ३– किशोर सिह राठोर
३०)  रौतहट ४ – देव प्रसाद तिमलसेना
 

नेकपा एमाले

१‍)ललितपुर-२: प्रेमबहादुर महर्जन

२)काठमाडौं-९: कृष्णगोपाल श्रेष्ठ

३)उदयपुर-२: अम्बरबहादुर रायमाझी

४)गुल्मी-२: गोकर्ण बिष्ट

५)ताप्लेजुङ: योगेश भट्टराई

६)झापा-५: केपी ‌ओली

७)प्युठान-१: सूर्यबहादुर थापा क्षेत्री

८)पर्वत-१: पदम गिरी

९)मकवानपुर-२: महेशकुमार बर्ताैला

१०)झापा-२: देवराज घिमिरे

११)अर्घाखाँची-१: टाेपबहादुर रायमाझी

१३)कास्की-२: विद्या भट्टराई

१४)रुपन्देही-५: बासुदेव घिमिरे

१५)पर्सा-३: राजकुमार गुप्ता

१६)लमजुङ-१: पृथ्वीसुब्बा गुरुङ

माओवादी केन्द्र

१‍)सिन्धुली-२: लेखनाथ दाहाल

२)रूकुम पूर्व: पूर्णबहादुर घर्ती

३)बाग्लुङ–२: देवेन्द्र पाैडेल।

५)  दाङ २– रेखा शर्मा

राष्ट्रिय स्वतन्त्र पार्टीः

१‍)काठमाडौं-८: विराजभक्त श्रेष्ठ

२)काठमाडौं-२ : सोविता गौतम

३)काठमाडौं-७: गणेश पराजुली

४)काठमाडौं-६: शिशिर खनाल

५)ललितपुर-३: डा‍‍ ताेसिमा कार्की

नेकपा एकीकृत समाजवादीः

१‍)अछाम– १: शेरबहादुर कुँवर।

नागरिकता उन्मुक्ति पार्टीः

कैलाली– ३: गंगाराम चौधरी।

सप्तरी– २: सिके राउत।

राप्रपाः

बाँके–२: धवलशमशेर राणा।

राष्ट्रिय जनमाेर्चा  नेपाल

बाग्लुङ–१: चित्रबहादुर केसी।

जनता समाजवादी पार्टी

पर्सा–१: प्रदीप यादव। 

स्वतन्त्र

बर्दिया–२: लालवीर चाैधरी

मजदुर किसान पार्टी

१)भक्तपुर १ प्रम सुवाल

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।