राेयल ब्लूद्वारा विश्व कप प्रदर्शन गर्न युवा क्लबहरूसँग सम्झौता

Nov 24, 2022 04:44 PM Merolagani



नेपालमा वर्ड कप फिभर सुरु भइसकेको छ । सागर डिस्टिलरीकाे राेयल ब्लू(Royal Blue)ले विश्व कप खेल विभिन्न स्थानमा प्रदर्शन गर्न काठमाडौंका युवा क्लबहरूसँग सम्झौता गरेको छ।  

राेयल ब्लूले यी स्थानहरूमा "राेयल ब्लू" प्रतियोगिता पनि सञ्चालन गरिरहेको छ जहाँ एक भाग्यशाली विजेताले थाइल्याण्ड यात्रामा जाने मौका पाउनेछन्।

मार्केटिङ प्रमुख ऋतिक शाहीले स्थानीय समुदायहरूले आफ्ना साथीहरू र परिवारसँग वर्ल्डकप स्क्रिनिङको आनन्द लिइरहेका छन् र उनीहरू थाइल्याण्ड छुट्टी यात्रा जित्ने मौका पाउँदा उत्साहित भएकाे बताएका छन् ।

 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।