Sat, Sep 19, 2026
मंगलबार दिउँसो अवरुद्ध भएको नेपाल टेलिकमको सेवा सुचारू भएकाे छ । दिउँसो १२ बजेदेखि नेपालभर टेलिकमको मोबाइल सेवा, ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेडको फोन लागेकाे थिएन । तर एक घण्टापछि टेलिकमकाे सेवा खुलेकाे हाे ।
यसैगरी, नेपाल टेलिकमका इन्टरनेट, आधिकारिक वेबसाइट र एसएमस सेवामा समेत समस्या देखिएकाे थियाे । दिउँसाे १ बजेसम्म बन्द रहेकाे टेलिकमकाे सेवा अहिले भने खुलेकाे छ । सेवा रोकिएपछि सामाजिक संजालमा नेपाल टेलिकमका उपभोक्ताहरुले गुनासाे गरेका थिए।
यसैगरी, नेपाल टेलिकमका इन्टरनेट, आधिकारिक वेबसाइट र एसएमस सेवामा समेत समस्या देखिएकाे थियाे । दिउँसाे १ बजेसम्म बन्द रहेकाे टेलिकमकाे सेवा अहिले भने खुलेकाे छ ।
सेवा रोकिएपछि सामाजिक संजालमा नेपाल टेलिकमका उपभोक्ताहरुले गुनासाे गरेका थिए।
सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।