मर्जरपछि कुमारी बैंक र सानिमा जिआइसी इन्स्योरेन्सको शेयर कारोबार खुल्यो, दुबै कम्पनीमा लगानीकर्ताको उच्च आकर्षण

Jan 23, 2023 11:29 AM Merolagani



मर्जरपछि कुमारी बैंक र सानिमा जिआइसी इन्स्योरेन्सको सोमबारदेखि शेयर कारोबार खुलेको छ।

कुमारी बैंक र एनसिसि बैंक मर्ज भएपश्चात सोमबारदेखि कुमारी बैंकको नामबाट नेप्सेमा शेयर कारोबार खुल्ला भएको हो। मर्जपछि शेयर कारोबार खुलोको पहिलो दिन नै बैंकको शेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ। जुसले गर्दा सरुवातमा नै बैंकको शेयरमूल्य उच्चदरमा बढेको थियो।

यस्तै सानिमा इन्स्योरेन्स र जनरल इन्स्योरेन्सको मर्जरपश्चात सोमबारदेखि सानिमा जिआइसीको नामबाट शेयर कारोबार खुलेको छ। उक्त कम्पनीमा पनि लगानीकर्ताको आकर्षण बढ्दा कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।