भिभोका चार स्मार्टफोनहरुको मूल्य घट्यो, कुन सिरिजको कति मूल्य ?

Feb 02, 2023 05:39 PM Merolagani



भिभोले नेपाली बजारमा चार ओटा स्मार्टफोनको मूल्य घटाएको छ ।

नयाँ मूल्यसूची अनुसार भी र वाई सिरिजका चारवटा स्मार्टफोनहरु,भी२३ई (१२८जीवी र २५६ जीवी), वाई५३एस, वाई२०एस, र वाई१५सी को मूल्य घटाएको हो ।

यो नयाँ मूल्य १ फेब्रुअरी २०२३ देखि २८ फेब्रुअरी २०२३ सम्म नेपालका सबै रिटेल स्टोर र इ–कमर्स वेबसाइटहरूमा लागू हुने कम्पनीले जनाएको छ ।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।