रिलायन्स लाइफले व्यतित बीमालेख नविकरण गर्दा जरिवना शुल्क नलिने

Feb 06, 2023 12:55 PM Merolagani



रिलायन्स लाइफ इन्स्योरेन्स (RLI) ले व्यतित बीमालेख नविकरण गर्दा जरिवना शुल्कमा छुट दिने भएको छ । कम्पनीले दुई वर्ष अघिदेखि नविकरण शुल्क भुक्तानी नगरे र व्यक्ति भएका बीमालेखहरुको छुट दिन भएको हो ।

कम्पनीले २०७९ माघ २३ गतेदेखि फागुन १५ गतेसम्म दुई वर्ष अघिदेखि नविकरण शुल्क भुक्तानी नगरे र व्यक्ति भएका बीमालेखहरु पुनर्जागरण गराए त्यसमा लाग्ने विलम्ब शुल्कका शत प्रतिशत छुट प्रदान गरिने जनाएको छ ।

यस्तो सुविधा लिएर पुनर्जागरण गराएका बीमालेख ६ महिना भित्र समर्पण गरेमा छुट गरिएको विलम्ब शुल्क फिर्ता लिइने कम्पनीले जनाएको छ ।




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।