Sat, Mar 28, 2026
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा युगेश भक्त बादे श्रेष्ठ पुनः नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको निर्णय अनुसार बैशाख २७ गते देखि लागु हुने कम्पनी श्रेष्ठलाई सिइओ नियुक्त भएका हुन् ।
बीमा ऐन २०७९ र बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७६ अनुसार कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठलाई पुनः नियुक्त गरिएको कम्पनीले जनाएको छ । श्रेष्ठ यस अघि साविकको आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रहेका थिए ।
बीमा ऐन २०७९ र बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७६ अनुसार कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठलाई पुनः नियुक्त गरिएको कम्पनीले जनाएको छ ।
श्रेष्ठ यस अघि साविकको आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रहेका थिए ।
फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।