सहकारीहरुलाई युवा स्वरोजगार कोषको ऋण तिर्न ३५ दिने सूचना

May 24, 2023 02:50 PM Merolagani



युवा तथा साना व्यवसायी स्वरोजगार कोषले ऋण तिर्नका लागि ७० वटा सहकारी संस्थाहरुलाई आग्रह
गरेको छ ।

ती सहकारी संस्थाहरुले ऋण नतिरेपछि कोषले ३५ दिने सूचना सार्वजनिक गरेको हो । ती संस्थाहरुले उपलव्ध समयभित्र सम्पूर्ण साँवा,ब्याज र हर्जनासहितको सम्पूर्ण बुझाउन भनेको हो ।

समयमै कर्जा नबुझाउने सहकारी संस्थाका संचालक समिति,लेखा समिति एवं कर्जा उपसमितिलाई कालोसूचीमा राख्ने उल्लेख छ । उक्त समितीका प्रतिनिधिहरुको तिनपुस्ते विवरणसहित पत्रिकामा सूचना प्रकाशित गर्ने कोषले चेतावनी छ ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।