Wed, Sep 23, 2026
सरकार र शेयर बजारका लगानीकर्ताबीच सहमति भएको छ ।
पूँजीगत लाभकर ५ र ७.५ प्रतिशत नै अन्तिम हुने गरी सहमति भएको हो । दुवै पक्षले समझदारी पत्रमा हस्ताक्षर गरेपछि बजार खुलेकाे छ । सरकारले यस विषयमा सुचना जारी गरेको छ ।
असोज ५ गते, सोमबार, नेपाली शेयरबजार बन्द रहने भएको छ।