Fri, Mar 27, 2026
खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेड (KKHC) ले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
कम्पनीले बैंक ऋण भुक्तानी गर्नका लागि हकप्रद शेयर निष्काशन गर्न लागेको बताएको छ। विद्युत नियमन आयोगबाट सहमति लिई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात हकप्रद शेयर निष्काशन गर्नेछ।
कम्पनीले बैंक ऋण भुक्तानी गर्नका लागि हकप्रद शेयर निष्काशन गर्न लागेको बताएको छ।
विद्युत नियमन आयोगबाट सहमति लिई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात हकप्रद शेयर निष्काशन गर्नेछ।
फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।