Wed, Dec 17, 2025
प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्ड (PSF) ले आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ।
फण्डले इकाईधनीहरुलाई कर सहित ९.५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। भदौ २५ गते बसेको फण्डको योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
फण्डले इकाईधनीहरुलाई कर सहित ९.५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
भदौ २५ गते बसेको फण्डको योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (JBLB) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।